अरबौँ सम्पतिकी मालिक्नी प्रियंका चोपडाको खुल्यो सुन्दरी हुनुको राज

0

एजेन्सी – प्रियंका चोपडा बलिउडकी मोस्ट वान्टेड नायिका हुन् । उनीसँग काम गर्न निर्मात्रा निर्देशकहरु वर्षौ लाइनमा बस्ने गरेका छन् । पूर्व विश्वसुन्दरीको ताज समेत पहिरिएकी यि सुन्दरीले २० वर्षको उमेरमा साउथ फिल्म थामिजानबाट आफ्नो अभिनय यात्रा सुरु गरेदेखि नै कहिल्यै पछि फर्केर हेर्नु परेन ।

आफु भन्दा कान्छा निक जोनस संग विवाह गरेकी उनि बलिउडमा मात्र नभई हलिउडमा समेत अभिनय गरेकी छिन् । चलचित्र अन्दाज बाट बलिउडमा डेब्यु गरेकी प्रियांका ५ फिट ७ इन्च अग्ली छिन् । दर्जनौ चलचित्रमा अभिनय गरेर चर्चा कमाउन सफल भएकी उनि कोरोनाका कारण पछिल्लो समय पति निकसंग क्वारेन्टाइनमा बसिरहेकी छिन् । चोपडाले कोरोना भाइरस ९कोभिड १९० रोकथामका लागि १ लाख अमेरिकी डलर सहयोग गर्ने भएकी छिन्।

Leave A Reply

Your email address will not be published.