छोरा तैमुरलाई हजुरबुवा स्व.राज कपुरसँग भेटाउने अभिनेत्री करिनाको इच्छा, के पुरा होला ?

0

एजेन्सी – बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपूरले छोरा तैमुर खानका तस्विर सामाजिक संजालमा निकै भाइरल हुने गर्दछन् । बलिउड अभिनेता सैफ अली खान प्रायः आफ्नो छोरा तैमूरलाई काँधमा बोकेरै हिँड्छन्। कमै मात्र सेलिब्रेटीहरू आफ्नो सन्तानलाई काँधमा बोकेर हिँड्ने गरिरहँदा सैफ भने यो मामलामा अलिक फरक छन्।

उनले आफ्नो छोरा तैमुरलाई असाध्धै माया गर्दछन् ।सैफले तैमूरलाई काँधमा बसाउँदा ऊ आफुलाई सबैभन्दा अग्लो सम्झिने खुशी हुने गरेको करिनाले बताइन् केहि समय पहिला बलिउड नायिका करिना कपूरले छोरा तैमूरलाई हजुरबुवा स्व.राज कपुरसँग भेटाउने इच्छा रहेको बताएकी थिइन् । उनले एक कार्यक्रममा भनेक छिन् ।

यदि उसको हजुर बुवा मंसुर अली खान पटौदी र स्व। जिजुबाजे राज कपुरसँग तैमूरलाई भेटाउन पाए म असाध्यै खुसी हुन्थे।

Leave A Reply

Your email address will not be published.