बिरामी छोरालाई बचाउन बाबुले अरुको घरमा चोरी गर्न जाँदा ! सारा नेपालीलाई रुवाउने भिडियो हेर्नुस

0

दिनहुँ ज्याला मजदुरी गरेर खानुपर्ने भोकै छन्, कति रोगले मरेनि आफ्नै परिवारसँग मर्छौ भनेर हप्तौं हिडेर घर जाँदैछन्, कति उपचार गर्न पैसा नभएर अनेक रोगसँग जुध्दै छन्, देशभित्र मात्रै हैन बिदेशमा रोजगारी गुमाएर बाँच्न गाह्रो भएका नेपालीहरुको व्यथा उस्तै छ । कति देश फर्काईदेऊ भन्दै छन् कति सिमानामा अलपत्र छन् । पिडाहरु कति छन् कति । हो लकडाउन महामारीको एउटा बलियो उपाय हो तर ती सबै गरिबी र अभावमा रहेकाहरुलाई सके राहत दिन, नसके यस्तो गर्दैछौं है भनेर ढाडस दिन म जस्ता धेरै अरुको दुख देखेर घरमा निदाउन नसक्नेहरुले कस्लाई भन्ने होला ?

यस्तै सन्दर्भमा कलाकार समिप निरौलाले एउटा गीतको भिडियो ल्याएका छन् । बिरामी छोरालाई उपचार खर्च नपुगेपछि अरुको घरमा चोर्न गाएको बाबुको कथाले सबैलाई रुवाएको छ । प्रश्न्न पाठक र मिलन कडेलको आवाज रहेको गीतको भिडियो हेर्नुस

Leave A Reply

Your email address will not be published.