दीपको साथमा आँचल शर्माले दिइन् सोच्नै नसक्ने गरि यस्ती धेरै राहत

0

काठमाडौं । हालै विवाह बन्धनमा बाँधिएकी नायिका आँचल शर्माले रा,ह,त वितरण गरेकी छन् । कोरोनाभाइरस सं,क्र,म,ण फै,लि,न नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई उनले रा,ह,त वितरण गरेकी हुन् । पति डा. उदीप श्रेष्ठको साथमा काठमाडौंको क्षेत्रपाटीस्थित एक सय घरलाई राहत प्रदान गरेको नायिका आँचलले जानकारी दिइन् । लकडाउनका समस्यामा परेकाहरु करिब एक सय घरलाई खाद्यन्न प्रदान गरेको उनले बताइन् ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि दैनिक म,ज,दु,री गरेर जीवनयापन गर्दै आएकाहरु समस्यामा परेका छन् । केही कलाकारहरुले राहत वितरण गरिरहेका छन् । यसअघि नायक पल शाह, नायिकाद्वय पूजा शर्मा र करिष्मा मानन्धरले पनि राहत वितरण गरेका छन् । साथै हाँस्यकलाकार किरण केसीले पनि राहत प्रदान गरेका छन् ।

Leave A Reply

Your email address will not be published.