लकडाउनले गर्दा मेरा बेरोजगार श्रीमान, ‘मेरो निन्द्रा खुलेको हुँदै मेरा पति यौ’नसम्बन्ध राख्न तयार भएर बसेका हुन्छन्’

0

लक डाउनको कारण मानिस दैनिक आवश्यकताका बारेमा चिन्तामा छन् । तर केही अफ्रिका लगायत देशहरूमा महिलाहरूले लक डाउनका कारण धेरै चुनौतीहरूको सामना गरिरहेका समाचार बाहिर आएका छन् ।

अहिले घरमा बन्द भएकाहरु टिभी, मोबाइल, इन्टरनेट बाहेक आफ्नो यौ न जीवनको आनन्द पनि लिइरहेका छन् । नेपालमा अहिले ‘अभागीले विहे गरेको समयमा भुकम्प आउँछ, भाग्यमानीले गर्दा लक डाउन हुन्छ’ भनेर ब्यङ्ग्य गर्ने गरिएको छ । यसमा कसैले पनि आशंका गर्न सक्दैन कि मान्छेहरु आफ्नो इच्छा अनुसार हर सम्भव कायर्हहरु गरिरहेका छन् । तर नेपालीमा नै ‘धेरै खायो भने चीनी पनि गुलीयो हुन्छ’ भन्ने अर्को उखान पनि रहेको छ । यस्तै घ’टना अफ्रिकी मुलुकहरुमा पुरुषहरुले अत्याधिक यौ न चाहना राख्दा त्यहाँका महिलाहरु चिन्तामा परेका छन् । दिन रात आफ्ना पतिले बारम्बार गरिरहेको यस हर्कतले दुःख पाइरहेकी एउटी महिलाको पिडा अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा उल्लेख गरिए अनुसार लक डाउनका कारण बेरोजगार भएका उनका श्रीमान घरमा बारम्बार यौ न सम्बन्ध राख्न खोजिरहेका हुन्छन् । यो घटना अफ्रिकी देश घानाको हो । यहाँ आफ्ना श्रीमानका कारण तनाबमा आएकी एक महिलाले एउटा भिडियो बनाएर सरकारको अगाडि आफ्नो पीडा व्यक्त गरिन् । उक्त महिलाले घ’नाका राष्ट्रपति नाना अकुफो एडोजलाई लकडाउन समाप्त गर्नका लागि अपील गरेकी छिन् । यो भिडियो विभिन्न युट्यब च्यानलमा अपलोड गरिएको छ । जसमा महिलाले लक डाउन समाप्त गर्न सरकारलाई अपील गरिरहेकी छिन । घ’नाका स्थानीय मिडियामा यो भिडियोलाई उद्धृत गर्दै समाचार प्रकाशित हुँदैछन् ।

आफ्ना श्रीमानबाट भइरहेको यस व्यवहारबाट हैरान भएकी ति महिला तत्काल उनी काममा गएको हेर्न चाहान्छिन् । यसकारण उनले सरकारसँग लकडाउन समाप्त पुर्ण रुपमा नभए पनि सबै कार्यालय खोल्न अपिल गरेकी छन । ताकि उनका श्रीमान् काममा जान सकून् र उनले त्यस्तो समस्याहरूको सामना गर्नु नपरोस् । घनाको स्थानीय मिडियामा प्रकाशित रिपो’र्टका अनुसार धेरै महिलाले आफ्नो पतिको बारेमा यस्तो खालको खुलासा गरिरहेका छन् । पतिले पटकपटक गरिरहेको यौ न सम्बन्धको मागबाट उनीहरु आजित भएका छन् । महिलाहरु भन्छन्, ‘धेरै यौ नसम्पर्क गर्नाले हाम्रो स्वास्थ्यलाई असर गरिरहेको छ । तर श्रीमानको माग घटिरहेको छैन ।

ट्विटर सहित अन्य सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको एक भिडियोमा महिलाले भनिरहेकी छिन्, ‘मेरो निन्द्रा खुलेको हुँदै मेरा पति यौ नसम्बन्ध राख्न तयार भएर बसेका हुन्छन् । पहिले उसलाई सन्तुष्ट पार्छु, र भान्सामा गएर खाना पकाउछु । उसले खाना खान्छ, त्यसपछि टिभी हेर्छ अनी फेरि यौ न सम्पर्कको माग गर्दछ । त्यसपछि खाली यौ नसम्पर्क । फेरि यौ नसम्पर्क । अर्को पटक पनि यौ नसम्पर्क । के महिलाहरू लक डाउनमा यौ नसम्पर्कका लागि बसिरहेका छन् रु कि हामी वास्तवमा कोरो ना भा इरसको ड रमा बन्द भएका छौं, हामी आफ्नो स्वास्थ्यको हेरचाह गर्न लक डाउनका छौं, सही रु मेरो श्रीमान्‌ले धेरै यौ न सम्बन्ध राख्नु भएको छ । म सरकारबाट मद्दत चाहन्छु ।’

हामी तपाईंलाई बताउन चाहन्छौ कि घानामा हालसम्म सयौं व्यक्तिमा कोरो’ना भा’इरस सं’क्रमणको पुष्टि भइसकेको छ । जबकि केहीको निधन पनि भैसकेको छ । यहाँको सरकारले सुरक्षालाई ध्यानमा राख्दै अप्रिलको पहिलो हप्तामा लक’डाउनको घोषणा गर्यो । स्थानीय सञ्चारमाध्यमहरुले उक्त महिलाको भाइरल भिडियोको उद्धृत गर्दै यो समाचार प्रकाशित गरेका छन् । अहिले विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले पनि यस्लाई स्थान दिएका छन् । लक’डाउनमा एक महिला आफ्नो पतिको अत्यधिक यौ न इच्छाबाट हैरान छिन् ।

पतिको हर्कतबाट ति महिलाले भनिन्,‘म मेरा पतिको अनौंठो व्यवहारबाट चिन्तित छु । ’ जानकारी अनुसार ति महिला आफुले काम गर्ने कार्यालयमा घरबाट भागिन् । त्यहाँबाट नै उनले यो भिडियो बनाएर पोस्ट गरिन् । हामी आशा गर्छौ कि उनको समस्यालाई सम्बन्धित पक्षले गम्भीरताका साथ लिएर केही कदम चाल्नेछ । यौ’नसम्पर्कका लागि एकजना मात्रै तयार भएर हुँदैन यो २ जनाको सहमतिमा हुने कुरा हो । यसरी महिलामाथि ज बरजस्ती भइरहेको दबाबका लागि प्रशासनले तत्काल का’रबाही अगाडी बढाउनुपर्ने सामाजिक सञ्जालमा प्रतिकृयाहरु आइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.