बर्दियाको मानखोलामा भेटियो एक झोला अवैध पैसा, प्रहरी कार्यालय बाँसगढीमा ल्याएर अनुसन्धान थालियो

0

काठमाडौ, बैशाख १० -कोरोनाले महामारि फैलाएका बेला बर्दियाको एक खलामा पैसा भेटिको छ । प्रहरीका अनुसार एक सेतो पलाष्टिकमा उक्त पैसा भटिएको हो । नेपाल सरकारले लकडाउन गरेपािन बर्दियामा भने बाहिरि मानिसको आवत जावत भने भैरहेको छ । पुर्व(पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया जिल्लाको मान खोलामा गएराति अवैध पैसा फेला परेको प्रहरीको भनाइ छ । तर त्यो पैसा कस्ले फल्यो भने केहि जानकारी भएको छैन् ।

खोलामा फेला परेको एक पलमष्टिक पैसाको प्रहरी कार्यालय बाँसगढीमा ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यस अघि पनि जनकपुरधाम उपमहानगरपालिका–५ मा रूपैयाँ छरेर कोरोना भाइरस सङक्रमण गराउन खोजेको आरोपमा नन्द भाउजुलाई पक्राउ गरिएको थियो । यही वैशाख ५ गते १२ः३० बजे वडा नं ५ को महावीर चोकमा रूपैयाँ छरेर फरार भएको सूचनाका आधारमा सिसिटिभीको फुटेजका माध्यमले दुई महिलाको पहिचान गरी नियन्त्रणमा लिइएको थियो । भने हालै पनि बर्दियामा संकासपद पैसा भेटिएकाले थप अनुसन्धा भएको छ ।

Leave A Reply

Your email address will not be published.