को’रोना भा’इरस: इटालीमा तीन दिन यता दैनिक ३ सय भन्दा बढीको मृ’त्यु

0

काठमाडौं, इटालीमा को’रोना भा’इरसको संक्रमणबाट तीन दिन यता दैनिक ३ सय भन्दा बढीको मृ’त्यु हुन थालेको छ ।पछिल्लो २४ घण्टामा पनि इटालीमा को’रोना भा’इरसकै संक्रमणबाट ३ सय ४५ जनाको मृ’त्यु भएको छ । योसंगै इटालीमा को’रोना भा’इरसबाट ज्यान गु’माउनेको संख्या २ हजार ५ सय ३ पुगेको छ ।यसअघि मंगलबार एकै दिन ३ सय ४९ जनाको मृ’त्यु भएको इटालीमा सोमबार ३ सय ६८ जनाको मृ’त्यु भएको थियो ।इटालीमा संक्रमितको संख्या पनि दैनिकजसो ३ हजार भन्दा बढी थ’पिन थालेका छन् ।

मंगलबार ३२ सय ३३ जनामा संक्रमण देखिएकोमा आज ३५ सय २६ जना नयाँ सं’क्रमित थपिएका छन् ।योसँगै त्यहाँ को’रोना भा’इरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ५ सय ६ पुगेको छ । उपचार गराइरहेका २६ हजार मध्ये २ हजार जनाको अवस्था ग’म्भीर छ ।कोरोना संक्रमण रो’क्न इटाली सोमबारदेखि ‘ल’क डा’उन’ समेत लागु भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.