सलमान खानको कोरोना गीतले पायो चौतर्फि चर्चा

0

लकडाउनले बलिउडमा कतिपय चलचित्र थप्प भएका छन् ।भने कलाकाहरु पनि आफ्नै घर भित्र समय बिताउन बाध्य भएका छन् । केहि नायिकाहरुले घर आफ्नै घरमा खाना पकाउनलेर कतिले तस्विरहरु सार्वजनिक गरेका छन् । अभिनेता सलमान खानले यो गीत आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् । उनले युट्युबमा केहि समय पहिला आमासंग डान्स गरेको भिडियो शेयर गरेका थिए ।

अहिले भने कोरोनाले महामारी फैलाएका बेला यो गीतको भिडियो आफ्नै स्वरमा अपलोड गरेका हुन् । गीतको माध्यमबाट उनले आम मानिसहरुलाई कोरोनाबाट बच्ने सल्लाह दिएका छन् । र घर लकडाउनको समयमा आफु सुरक्षित तरिकाले घर भित्र नै बस्न आग्रह गरेका छन् ।

https://www.instagram.com/beingsalmankhan/?utm_source=ig_embed

Leave A Reply

Your email address will not be published.