भर्खरै भागेर विभाह गरेकी युवतीले यस कारण भनिन् आफ्नो श्रीमानलाई ‘नामर्द’,

0

काठमाण्डौँ- हरेन्द्र खत्रीको निर्देशनमा बनेको नेपाली संक्षिप्त टेलिसिरियल बाठो मान्छेको भाग १८ युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभी बाट यसलाई सार्वजनिक गरिएको हो । यसका निर्देशक हरेन्द्र खत्री हुन।

यसका नयाँ नयाँ भागहरु लाई पूर्वकै एकदम सफल छोटो टेलिचलचित्र मानिएको छ । दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल राष्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रममा आज बाठो मान्छेको १८ भाग अपलोड गरेको हो ।

हरेन्द्र खत्रीको निर्देशन रहेको यो भिडियोमा कलाकारहरुले यो सानो प्रसंगलाई निक्कै कलात्मक तरिकाले प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिने प्रयास गरेका छन । भिडियो:

Leave A Reply

Your email address will not be published.