ज्ञानेन्द्र शाहिलाई तत्काल रिहाई नगरे लकडाउन तोड्ने सरकारलाई चेतावनी (भिडियो सहित)

0

राहत बितरणमा अहोरात्र खटिएका सामाजिक अभियानता ज्ञानेन्द्र शाही लाइ पक्राउ गरेको बिसयले यतिबेला माहोल तातेको छ।शाही युवा शक्ति नेपालका झापा जिल्ला अध्यक्ष रोयल राजा खतिवडाले ज्ञानेन्द्र शाहिलाइ तत्काल रिहाइ नगरे लकडाउन तोडेर सडकमा निस्किने चेतावनी दिएका छन।खतिवडाले हामी सग कुरा गर्दै यतिबेला सहयोग गर्नु सबैको कर्तव्य हो गर्नुपर्छ,ज्ञानेन्द्र शाहीले पनि एउटा नागरिकले गर्ने भुमिका निर्बाह गरेका छन तर मानवता हराएको सरकारले शाहीलाई गिरफ्तार गरेर कायरता देखाएको भन्दै सरकारको घोर निन्दा र भत्सर्ना गरेकाछन।

Leave A Reply

Your email address will not be published.