लक डाउनको भरपुर फाइदा यसरि उठाउदै प्रियंका कार्की किचेनमा (भिडियो हेर्नुहोस )

0

मुलुक लक डाउनको अबस्थामा छ । जसका कारण सबैजना घरमै बस्नु परेको छ । यो बसाईमा समय बिताउन घरमै विभिन्न कामहरु गरिँदैछ ।यसै क्रममा घरमा नेपाली चलचित्रका अभिनेत्रीहरु अहिले घरमा बसेर विभिन्न परिकार पकाउन सिकिरहेका छन् । यसै क्रममा अभिनेत्री प्रियँका कार्की सेफ बनेर विभिन्न परिकार बनाउन सिकाउँदै छिन् ।

केही दिन अघिमात्र अभिनेत्री रिमा विश्वकर्माले यो लक डाउनमा घर बसेर कालो चिया बनाउन सिकेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी थिईन् । त्यो पोष्ट यती धेरै भाईरल भयो की चलचित्रको अभिनेत्री भएर कालो चिया समेत तयार गर्न नआउने भनेर उनको ट्रोल नै बनाईयो । अभिनेत्री रिमा विश्वकर्मालाई माथ गर्दै अर्की अभिनेत्री प्रियँका कार्कीले कसरी स्वादिस्ट पनिर बटर मसला बनाउने भन्ने बारे सिकाएकी छिन् । भिडियो हेर्नुहोस

Leave A Reply

Your email address will not be published.