नायिका सुष्माले पूजा र आकाशलाई गम्भिर आरोप लगाएसँगै पूजा र आकाशले दिए सुष्मालाई कडा जवाफ (भिडियो)

0

काठमाडौ, बैशाख १२ – चर्चित नायिका पूजा शर्मा र नायिका सुष्मा कार्कीको विबादले उग्र रुप लिएको छ ।

उनिहरुबिच सम्बन्ध चिसिएको लामै समय भैसकेको र हालै नायिका सुष्मा कार्कीले पूजा शर्मालाई एक अन्तरवार्ताका क्रममा विभिन्न आरोपहरु लगाएसँगै उनीहरुको विबाद बाहिरिएसँगै नायिका पूजा र नायक आकाश श्रेष्ठले भिडियो मार्फत जवाफ दिएका छन् ।

फेसबुक लाइभमा आएर पूजाले आफ्ना फ्यानहरुसँग माफी माग्दै स्पष्टीकरण समेत दिएकी छन् । सामाजिक सञ्जालमा सक्रिय नायिका शर्माले सुस्मा कार्की र आफ्नो नाम जोडेर कसैले कसैलाई गाली नगर्न समेत आग्रह गरेकी छिन् । हेर्नुहोस् भिडियो

Leave A Reply

Your email address will not be published.