लकडाउनमा जनसंख्या बढ्ने चिन्ता, घरघरमै गएर क’ण्डम बाँडिँदै

0

काठमाडौं। कोरोना भा’इरसका का’रण गरिएको लक’डाउनमा श्रीमान श्रीमती घरमा साथमै भइरहने अवस्थामा जनसंख्या वृद्धि हुने सम्भावनालाई मध्यन’जर गर्दै घरघरमै गएर परिवार नियोजनका साधन बाँड्न’ थालिएको छ । भारतको उत्तर प्रदेशको बलियामा स्थानीय सरकारले घरघरमै गएर निःशुल्क क’ण्डमका प्या’केट बाँडिरहेको आज तकले लेखेको छ । उत्तर प्रदेशको बलियामा जिल्ला प्रशासनले घरघरमै गएर कण्डम, माला डी र परिवार नियोजनका किट बाँड्न निर्देशन दिएको हो ।

निर्देशनपछि स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको टिमले घर घर गएर निःशुल्क कण्डम, माला डी र कपर टी बाँडिरहेका छन् ।ल’कडाउनपछि ज’नसंख्या वृद्धि अर्को समस्याको रुपमा नआओस् भन्नको लागि यस्तो गरिएको जिल्ला प्रशासनले जानकारी दिएको छ ।घरघरमा गएर क’ण्डमका प्याकेट बाँडिरहेका आशा बहुहरुका उनीहरु घरघरमा गएर मानिसहरुलाई परिवार नियोजनप्रति जागरुक पनि बनाइरहेका छन् । बलियाका असिस्टेन्ट सिएमओ डा. वीरेन्द्र प्रसादले ल’कडाउनमा दम्पतहिरुलाई यौ’न म’नोरन्जनको साधन हुने र जनसंख्या वृद्धि हुने विषयमा सरकार चि’न्तित भएको बताए ।

Leave A Reply

Your email address will not be published.