फेसकुब लाइभमा आएर नायक आकाशले नायिका पूजासँग गरे दिल खोलेर रोमान्टिक कुराकानी

0

काठमाडौ, बैशाख १२ – चर्चित नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठबिचको रोमान्टिक कुराकानी भाइरल बनेको छ ।

पछिल्लो समय नायिका सुष्मा कार्कीले पूजा शर्मा र आकाशलाई एक अन्तरवार्ताका क्रममा विभिन्न आरोपहरु लगाएसँगै उनीहरुको विबाद बाहिरिका बेला नायिका पूजा र नायक आकाश श्रेष्ठले भिडियो मार्फत जवाफ दिने क्रममा उनीहरुले रोमान्टिक कुराकानी गर्न पुगेको भिडियो देख्न सकिन्छ ।

सुन्दरी पूजा र ह्याण्सम आकाशबिचको यो रमाइलो कुराकानी हेर्नुहोस् भिडियोमा

Leave A Reply

Your email address will not be published.