साउथका १० चर्चित तमिल अभिनेताको पारिश्रमिक

0

एजेन्सी । नेपालमा पनि साउथ फिल्मको छुट्टै क्रेज छ । यसको उदाहरण युट्युबमा साउथ फिल्म अपलोड हुनेबित्तिकै ट्रेन्डिङमा आउनु हो । यस्तै विश्वकै ठुलो फिल्मी उद्योगमा गनिने बलिउडमा पनि साउथ फिल्मको रिमेक राइट्स किन्न लाइन नै लाग्छन् ।

साउथको रिमेक फिल्मले बक्स अफिसमा आक्रामक कमाई गरेका प्रशस्त उदाहरणहरु छन् । साउथ फिल्ममा पनि तमिल, कन्नडा, तेलुगु र मल्यालम गरि ४ फिल्मी उद्योग छन् । त्यसमध्ये आज तमिल अभिनेताले लिने पारिश्रमिकबारे जानकारी लिऔं ।

१०. कार्थी – ८ देखि १० करोड ९. विजय सेथुपति – ८ देखि १० करोड ८. शिवकार्तिकेया – १० देखि १२ करोड ७. धनुष – १५ करोड ६. विक्रम – २० करोड

५. सुर्या – २२ करोड ४. कमल हशन – २५ देखि ३० करोड३. अजित कुमार – ४० देखि ५० करोड२. रजनिकान्त – ९० करोड १. विजय – सरदर ४५ देखि ५० करोड ९अपकमिङ फिल्मका लागि १०० करोड पारिश्रमिक लिएका छन् ०

Leave A Reply

Your email address will not be published.