कर्कट राशिका लागि कुन रंग र कुन बार शुभ ?

0

हि, हु, हे, हो, डा, डि, डु, डे, डो — हिन्दू धर्म र दर्शनले हाम्रो जीवनलाइ मार्ग दर्शन गरिरहेको छ । परापूर्व कालदेखि ज्योतिष शास्त्रले विश्वमै आफ्नो स्थान लिएको छ । आजको आधुनिक विश्वले पनि ज्योतिष शास्त्रलाई नकार्न सक्दैन भने प्रतिदिन महत्व बढदै छ ।

यहाँ हामीले ज्योतिष शास्त्र अनुसार कर्कट राशिका लागि कुन कुन रंग र कुन कुन बार शुभ फल दिने खालका हुन्छन भनेर चर्चा गरेका छौ । आशा छ, यसले तपाइको जीवनमा सकारात्मक प्रभाव नै पार्ने छ ।

कर्कट राशि भएका व्यक्तिको लागि सेतो, क्रिम कलर, हल्का नीलो रंग शुभ रंगको रूपमा लिइएको छ । यो राशिका व्यक्तिले सधै सेतो रूमाल गोजीमा राख्दा निकै शुभ र फाइदा हुन्छ । कर्कट राशिका व्यक्तिहरूले आफ्नो पहिरनमा एक बस्त्र सेतो धारणा गर्नु अति आवश्यक छ । पुरा जानकारी भिडियोबाट लिनुहोस्

Leave A Reply

Your email address will not be published.