बलिउड चर्चित अभिनेता इरफान खानकी आमाको निधन, शोकमा बलिउड

0

काठमाडौ, बैशाख १४ -बलिउड चर्चित अभिनेता इरफान खानकी आमाको निधन भएको छ । उनको ९५ वर्षको उमेरमा निधन भएको हो । उनको निधन ९५ वर्षको उमेरमा शनिबार जयपुरमा भएको हो ।

उनको निधनको खबरले बलिउड शोकमा परेको छ । तर अभिनेता इरफान खान आमाको अन्तिम संस्कारमा उपस्थिति हुन नपाएपछि निरास भएका छन ।उनी बेलायतमा भएका कारण अन्तिम संस्कार हुन नपाएको भारतिय मिडियामले जनाएको छ । उनि पछिल्लो समय चलचित्र अंग्रेजी मिडियम मा ब्यस्थ छन् ।

Leave A Reply

Your email address will not be published.