सरकारका गल्ती औंल्याए सा’इबर मु’द्दा, राष्ट्रपति र प्रधानमन्त्रीको आ’लोचना गर्ने २० का’रबाहीमा

0

१५ बैशाख २०७७, सोमबार काठमाडौं । श’क्ति र स’त्तामा हुनेले जेसुकै गरे पनि उनीहरुलाई ढा’कछोप गर्न तल्लीन रहेको सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि क’डा का’रबाही गर्ने क’दम चालिरहेको छ ।त्यसैको उदाहरण हुन्– सा’इबर अ’पराधसम्बन्धी मु’द्दामा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय । उनले सरकारले गरेका ग’लत कामबारे सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्दै आएका थिए ।प्रहरीले सा’इबर ब्यु’रोले उनलाई गत बुधबार साँझ ललितपुर कु’सुन्तीबाट पक्राउ गरेको थियो ।

सा’इबर ब्यु’रोको तथ्याकंअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आ’लोचना गरेको आधारमा २० जनाभन्दा बढी का’रबाहीमा परेका छन् ।साउनयता सा’इबर अ’पराध गरेको आ’रोपमा ९३ जना पक्राउ परेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

Leave A Reply

Your email address will not be published.