‘ओलीको लागि धरहराबाट हा’मफाल्न तयार छु’ (भिडियाेसहित)

0

काठमाडौं । महेश बस्नेत, पूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जुझारु युवा नेता । मुलुकमा गणतन्त्र स्थापना भएयता राजनीति वृतमा कुनै न कुनै कोणबाट चर्चा भइरन्छ बस्नेतको । उभार अवस्थाको माओवादीले २०६६ सालको अ’न्त्यतिर राज्यसत्ता क’ब्जा गर्ने उद्घोषसहित काठमाडौं उपत्यकामा गरेको वि’शाल प्र’दर्शन ति’तरबितर पार्न बस्नेतको स्मरणीय भूमिका रह्यो । त्यसले बस्नेतको राजनीतिक है’सियत समेत ब’ढायो ।नेकपा एमालेको ९ औं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउन पनि बस्नेतको सक्रियता रह्यो ।

ओलीलाई अध्यक्ष बनाउन खेलेको भूमिकाकै कारण २०७० साल मंसिर ४ गते भएको संविधानसभाको द्राेसाे नि’र्वाचनमा प’राजित भए पनि बस्नेतलाई मन्त्री बन्ने अवसर जुर्यो । मन्त्री बनेपछि भने बस्नेतको च’र्चा क्रमश ओ’सिँदै गयो । राजनीति वृतमा अहिले फेरि बस्नेतको च’र्चा भइहेको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरुले बस्नेतलाई सांसद अ’पहरण गरेको आ’रोप समेत लगाएका छन् । बस्नेत तथा नेकपाका अर्को सांंसद किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि न’वगठित जनता समाजवादी पार्टीका सुरेन्द्र यादवसहितका केही सांसदलाई पार्टी फु’टाउनको होटलमा थु’नेर राखेको आरोप लागेको छ ।

राजनीतिक दल वि’भाजन सम्बन्धी अ’ध्यादेश र त्यो घ’टनाले नेकपामा अहिले ठूलै भु’मरी ल्याएको छ । त्यसैलाई आ’धार बनाएर केपी ओलीले प्रधानमन्त्री छो’डुनुपर्ने आ’जाव समेत उ’ठिरहेको छ ।बस्नेतले एक प्रसंगमा आफुलाई केपी ओलीले नै यहाँ सम्म ल्याउन यो’गदान दिएकोले केपी ओलीको लागी धरहराबाट हा’मफाल्न समेत तयार रहेको बताएका छन् । पूर्व मन्त्री बस्नेतसँग जनता टेलिभिजनको कार्यक्रम स’न्दर्भमा गरिएको कुराकानी

"प्रधानमन्त्रीको सचिवालय तुरुन्तै विघटन गर्नुपर्छ, चलखेलले ओली कमजोर बन्दैछन्" – Mahesha Basnet || Sandarva

"प्रधानमन्त्रीको सचिवालय तुरुन्तै विघटन गर्नुपर्छ, चलखेलले ओली कमजोर बन्दैछन्" – Mahesha Basnet || Sandarva | Janata Television

Posted by JanataSamachar on Sunday, April 26, 2020

Leave A Reply

Your email address will not be published.