बलिउड अभिनेत्री कियारा आडवाणीले इन्स्टाग्राममा शेयर गरिन २४ वर्ष पुरानो भिडियो

0

एजेन्सी- बलिउड नायिका कियारा आडवाणी पछिल्लो समय चलचित्रत्र ‘गुड न्युज’मा देखा परेक िछिन् । उनले लकडाउनको समयमा एक भिडियो सामाजिक संजालमा शेयर गरेकी छिन् । जुन भिडियोले यतिबेला चौतर्फि चर्चा पाएको छ । बलिउडका कयौ कलाकारले खाना पकाउने र पुराना तस्विर शेयर गर्ने गरेका छन् । त्यस्तै ‘कबिर सिंह’की नायिका कियारा आडवाणीले पनि इन्स्टाग्राममा निकै पुरनानो भिडियो शेयर गरेकी हुन् ।

केहि समय पहिला अभिनेता सलमान खानले पनि एक भिडियो शेयर गरेका थिए । त्यस्तै नायिका करिना कपुरले पनि छोरा तमुरसंगको भिडियो शेयर गरेकी थिइन् । हालै उनले शेयर गरेको भिडियो बाल्यकालको रहेको छ । उनि उक्त भिडियोमा मात्र ४ वर्षकी थिइन् । २६ सेकेन्डको यो भिडियो उनले टिभी मार्फत मोबाइलले खिचेकी छिन् । भिडियोको क्याप्सनमा उनले लेखेकी छिन् – ‘दुधको दुध, पानी को पानी ‘ र सिंड्रेला पार्टी मेरो जुनून’ ।

https://www.instagram.com/kiaraaliaadvani/?utm_source=ig_embed

Leave A Reply

Your email address will not be published.