सर्वेन्द्र खनाल, महेश बस्नेत र किसन श्रेष्ठ वि’रुद्ध जा’हेरी द’र्ता हुन्छ: प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली

0

काठमान्डौ , समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवकाे अ’पहरणबारेको जा’हेरी प्रहरीले द’र्ता गर्ने भएको छ । काठमाडौं प्रहरीले कार्यक्षेत्र नपरेको भन्दै आइतबार जा’हेरी द’र्ता गर्न अ’स्वीकार गरेको थियो । सांसद यादवले सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालवि’रुद्ध आइतबार कि’टानी जा’हेरी दिएका थिए । तर, काठमाडौं प्रहरीले महोत्तरी प्रहरीको कार्यक्षेत्र भन्दै जा’हेरी द’र्ता गर्न अ’स्वीकार गरेको थियो । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले यो घ’टनाको जा’हेरी प्रहरीले द’र्ता गर्ने बताए छन् ।

उनले नयाँ पत्रिकासँग भने, ‘स्थानीय प्रहरी कार्यालयको आ-आफ्नो कार्यक्षेत्र हुन्छ । कार्यक्षेत्र बाहिर भएर आज जा’हेरी द’र्ता नभएको हुनसक्छ । कार्यक्षेत्र (महोत्तरी) मा पर्ने प्रहरी कार्यालयमा जाँदा जा’हेरी द’र्ता हुन्छ । जा’हेरी द’र्ता नभएपनि का’नूनी उपचारको व्यवस्था छ ।’ जा’हेरी द’र्ता नगरेको भनेर प्रहरी आ’लोचित भएपछि द’र्ता गर्ने प’क्षमा प्रहरी ने’तृत्व पुगेको स्रोत बताउँछ ।काठमाडौं प्रहरीले जा’हेरी नलिएपछि कसरी अगाडि बढ्नेबारे समाजवादी पार्टीका नेताहरु छलफलमा छन् । केही नेताहरु महोत्तरी जानुपर्ने प’क्षमा छन् ।

सांसद यादवका कानून व्यवसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा गएर जा’हेरी द’र्ता गर्न सु’झाव दिएका छन् । महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले सांसद यादवलाई काठमाडौं लै’जान स’घाएका थिए ।दुई सांसद र पूर्वआईजिपीलाई होटलमा राख्नेदेखि सांसद यादवको लो’केसन पत्ता लगाउने काम उनले गरेका थिए । त्यसकारण महोत्तरी प्रहरीमा जान समेत पी’डित यादव ड’राएका छन् । नेपाल बार एशोसियसनका महासचिव लिलामणि पौडेलले प्रहरी द’बाबमा परेर जा’हेरी द’र्ता नगरेको बताउँछन् ।

‘यो जाहेरी काठमाडौंमा द’र्ता हुन सक्थ्यो । महोत्तरी नै जानुपर्छ भन्ने थिएन । अहिले यससम्बन्धी रि’ट पनि अदालतले नलिने अवस्थामा महोत्तरी जाउ भनिएको छ । सकेसम्म मु’द्दा दर्ता नै नगर्ने नि’यत देखिन्छ’ उनी भन्छन्,‘ अहिलेकै आ’रोपी पक्ष सर्वेन्द्र खनाल आईजिपी हुँदा रवि लामिछाने लगायतका केही मु’द्दाहरु अ’न्यत्र जिल्लामा समेत द’र्ता भएका थिए । अहिले उनी वि’रुद्धको मु’द्दा आउँदाखेरी किन द’र्ता नहुने ? फौ’जदारी मु’द्दामा त कसैले उ’जुरी नै नदिई पनि अनुसन्धान गर्नुपर्ने राज्यको क’र्तव्य हुन्छ ।जा’हेरी नै लिन्न भन्नु भनेको का’नून हातमा लिनु हो ।’

मु’लुकी फौ’जदारी(का’र्यविधि) सं’हिता ऐ’न २०७४ अनुसार जुनसुकै जिल्लामा पनि जा’हेरी द’र्ता हुन सक्ने प्रा’वधान छ । द’बाबकै कारण डा. यादवको जा’हेरी द’र्ता नभएको का’नूनविद्हरुको भनाई छ । दफा ४(१) मा भनिएको छ– कुनै क’सूर भएको , भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले त्यस्तो क’सूरका सम्बन्धमा आफूसँग भएको वा आफूले देखे जाने सम्मको स’बुद प्र’माण खुलाई त्यस्तो कुराको लि’खित जा’हेरी द’रखास्त वा मौ’खिक सू’चना वा विद्युतीय माध्यमको सू’चना अ’नुसूची–५ ब’मोजिमको ढाँ’चामा नजिकको प्रहरी कार्यालयमा य’थाशिघ्र दिनु पर्नेछ ।

सोही ऐ’नको द’फा ५ मा सम्बन्धित प्रहरी कार्यालयले जा’हेरी द’र्ता नगरेमा जिल्ला सरकारी वकिलकाे कार्यालय तथा माथिल्लो प्रहरी कार्यालयमा जा’हेरी दिन सकिने उल्लेख छ । सो द’फामा भनिएको छ ‘द’फा ४ को उ’पदफा (१) ब’मोजिम दिएको जा’हेरी द’रखास्त वा सू’चना सम्बन्धित प्रहरी कार्यालयले द’र्ता गर्न इ’न्कार गरेमा जा’हेरी दरखास्त वा सू’चना गर्ने ब्यक्तिले त्यस्तो व्यहो’रा खुलाई सम्बन्धित जिल्ला सरकारी वकिलकाे कार्यालय वा त्यस्तो जा’हेरी द’रखास्त वा सू’चना द’र्ता गर्नु पर्ने प्रहरी कार्यालयभन्दा माथिल्लो तहको प्रहरी कार्यालयमा जा’हेरी द’रखास्त वा सू’चना सहित उ’जुर गर्न सक्नेछ ।’

ती कार्यालयले जा’हेरी दर्ता गरेर सम्बन्धित प्रहरी कार्यालयमा पठाउनुपर्ने हुन्छ । त्यस्तै द’फा ३ मा हुलाकमार्फत तथा विद्युतीय माध्यमबाट पठाएको जा’हेरी द’र्ता गरी सम्बन्धित व्यक्तिलाई झि’काई स’नाखत गराउने सक्ने प्रा’वधान पनि रहेको छ । यो मु’द्दा लिएर पी’डितहरु जिल्ला प्रहरी कार्यालय महोत्तरी जाने वि’कल्प खुल्लै छ । महोत्तरीले पनि द’र्ता गर्न नमानेमा माथिल्लो कार्यालय वा हुलाकमार्फत जा’हेरी दिएमा प्रहरी द’र्ता गर्न बा’ध्य हुन्छ । त्यसपछि प्रहरीले पक्राउ पू’र्जीका लागि अदालतमा प्’रस्ताव गर्छ ।अदालतले अ’नुमति दिएमा पक्राउ गरेर ब’यान लिने र पर्याप्त प्र’माण पुगेमा मु’द्दा दा’यर तथा प्र’माण नपुगेमा मु’द्दा नचलाउने निर्णय सरकारी वकिलकाे कार्यालयले गर्न सक्छ । नयाँ पत्रीका

Leave A Reply

Your email address will not be published.