यी बलिउड सुन्दरी नायिका जसले आफ्नो अन्तिम चलचित्र देख्नै पाएनन्, रिलिज नहुँदै छाडिन संसार !

0

एजेन्सी -बलिउड चर्चित नायिका हुन् दिव्या भारती । उनि चलचित्र क्षेत्रकी एक सफल अभिनेत्री रहेकी छिन् । उनको जन्म फेब्रुअरी २५, १९७४ मुम्बई, भारतमा भएको हो । उनले आफ्नो १६ बर्षको उमेरमा फिल्म करियर शुरु गरेकी हुन् । जब उनि २२ बर्षकी लागिन फिल्म उम्र में दुनिया को अलविदा कह दिया था।

चलचित्रमा अभिनय गरेकी हुन् । धेरै फिल्मा अभिनय गरेककी दिव्या भारती फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी थिइन । तर उनको निधन एक्कासी भएको थियो । दिव्याको बलिउड यात्रा धेरै छोटो रह्यो। त्यति लामो टिक्न सकेन् सन् १९९३ मा एक भवनबाट खसेर दिव्याको निधन भएको थियो।

उनको त्यो निधनमा बलिउड शोकमा डुबेको थियो । उनको निधन भएको ९ महिना पछि उनको अन्तिम चलचित्र शतरंज’ रिलीज भएको थियो। तर उनले आफ्नो चलचित्र देख्न समेत पाइनन् । उनको निधन रहस्यमयी बनेको थियो ।

Leave A Reply

Your email address will not be published.