एक वर्षभित्र कोरोनावि’रुद्धको खो’प बनाइसक्छौ: बिल गेट्स
काठमाडौं, अमेरिकी धनाढ्य बिल गेट्सले आफ्नो फाउन्डेसनले को’रोना भाइरसवि’रुद्धको खो’प १२ महिनामा बनाइसक्ने बताएका छन्। माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले आफ्नो र श्रीमतीको नाममा सन् २००० मा प’रोपकारी संस्था ‘बिल एन्ड मेलिन्डा फाउन्डेसन’ स्था’पना गरेका थिए। हाल सोही फाउन्डेसनमार्फत गेट्स दम्पत्तिले को’रोनाविरुद्धको खो’प बनाउन ठूलो लगानी गरेका छन्। ४० अर्ब अमेरिकी डलरभन्दा बढी रकम गेट्सले हाल देखिएको म’हामारीको औ’षधि र खो’प निर्माणमा खर्च गरेको ब्लु’मबर्गले उल्लेख गरेको छ।
गेट्सले सीएनएनसँग भनेका छन्,‘यदी सबै काम यो’जनाअनुसार भयो भने हामीले १२ महिनाभित्र को’रोनाविरुद्धको खो’प तयार गर्नेछौं।’ गेट्स दम्पत्तिले को’रोना प्र’कोपबीच त्यसको ख’तरासँग जु’ध्नका लागि विश्व स्वास्थ्य सं’गठनलाई २५ करोड अमेरिकी डलर सहयोग गरिसकेका छन्। गेट्सले आफूले अमेरिकी राष्ट्रपति कार्यालयका म’हामारीविज्ञ ए’न्थोनी फा’उसीसँग छ’लफल गरेको र को’रोनाको खो’प बनाउन १८ महिनासम्म लाग्नु सा’मान्य विषय भएको जानकारी दिए। एजेन्सी