इलाममा घ’ट्यो निकै दुखद घटना: (भिडियो सहित)
काठमाडौं- इलामको फाकफोक खोलामा आएकोको बाढीले चितामाथि ज’लिरहेको श’व बगाएको छ ।खोलामा एक्कासी बाढी आएपछि म’लामी गएकाहरुको भा’गदौड म’च्चिएको थियो । खोला किनारामा ज’लाइएको श’व खोलमा आएको भीष’ण बाढीले बगाएको हो ।श’व पुरै न’जलिसकेकै अवस्थामा खोलामा बाढी आएपछि ज’लिरहेको चि’तासँगै श’व भेलमा ब’गेको थियो । भिडियो हेर्दा र म’लामीहरुले बाेलेको सुन्दा श’व भेलमा बगेको थियो । उनीहरुले यो खेलामा यस्तो बाढी अहिलेसम्म देखेका थिएनन् ।
केही दिन यता अविरल वर्षा भइरहेका कारण खोलामा पानीको सतह बढे पनि आज इलामको पहाडी क्षेत्रमा परेको वर्षाका कारण खोलामा भी’षण बाढी आएको स्थानीयले बताएका छन् । बाढीले श’व बगाए पनि म’लामीहरु भने सु’रक्षित रहेको जनाइएको छ ।
आज इलामको फाकफोक खोलाले यसरी जलाउँदै गरेको लासलाई अचानक भेल बाढी आएर बगायो ।भिडियो टिएन मगर । pic.twitter.com/PwsMTOCwbI
— जेठान (@dineahbhakta) April 27, 2020