लकडाउनमा भैँसी दुहुदै गरेका तस्विर शेयर गर्दै बलिउड नायिका शर्लिन चोपडा (फोटो फिचर)

0

एजेन्सी – बलिउडकी हट अभिनेत्री तथा मोडल शर्लिन चोपडा अक्सर फ्यानका लागि आफ्ना सेक्सी फोटो र भिडियो सेयर गर्छिन् । उनी सोसल मिडियामा निकै एक्टिभ रहन्छिन् ।उनका लाखौं फलोअर्स छन् । हालै उनले सेक्सी फोटो र भिडियो इन्स्टाग्राममा सेयर गरेकी छन् । यी फोटो र भिडियोमा शर्लिन सेक्सी अन्दाजमा देखिएकी छन् । हालै उनका केसिह तस्विर सामाजिक संजालमा निकै भाइरल भएका छन् । लकडाउनको यो समयमा नायिका चोपडाले फरक फरक अबतारका तस्विर शेयर गरेकी हुन् । सामाजिक संजालमा शेयर गरेका उनका तस्विरले चौतर्फि चर्चा पाएको छ ।

उनका भाइरल भएका तस्विरमा उनले भैंसी दुहुदै गरेकी छिन् । भारतीय अभिनेत्री शर्लिन चोपडा फिल्मबाट टाढा रहेपनि उनि सामाजिक संजालमा भने नजिकै रहेकी छिन् उनका तस्विरहरुलाई फ्यानले अत्याधिक मन पराएका छन् । वालपेपर क्वीनका रुपमा पनि सक्रिय उनि केहि फिल्ममा अभिनय गरेकी छिन् । फिल्म क्षेत्रमा उनि खाससै जम्न भने ससकेकी छैनन् ।शर्लिन भनेर चिनिने उनी पहिला भने मोना नामले चर्चित रहेकी थिइन् । बेलाबेलामा आफ्ना बोल्ड तस्विरहरु सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् । हालै पनि उनले आगो लगाउने तस्विर शेयर गरेकी हुन् । हेनर्सहोस् उनका भैंसीसँगका तस्विर

 

Leave A Reply

Your email address will not be published.