सर्वेन्द्र खनाल, महेश बस्नेतवि’रूद्ध ‘अ’पहरण’को उ’जुरी सरकारी वकिल कार्यालयले पनि द’र्ता गरेन

0

काठमाडौं– जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादव ‘अ’पहरण’ प्रकरणको उ’जुरी जिल्ला सरकारी वकिलले पनि द’र्ता गर्न अ’स्वीकार गरेको छ। समाजवादीका नेता तथा अधिवक्ता कृष्ण शर्माले सहन्यायाधीवक्ता हरिप्रसाद रेग्मी मिटिङ भनेर बाहिर रहेको र अन्य कर्मचारीले दर्ता गर्न नमानेका हुन्। गत आइतबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्व उपप्रधामन्त्री उपेन्द्र यादवसहित काठमाडौंस्थित टेकु प्रहरी परिसरमा उ’जुरी द’र्ता गर्न पुगेका थिए। तर त्यहाँ पनि द’र्ता गर्न नमानेपछि उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए।

अन्तत सरकारी वकिलको कार्यालयले पनि उ’जुरी द’र्ता गर्न नमानेको हो। जिल्ला सरकारी वकिलकाे कार्यालयले थप अध्ययनपछि जवाफ दिने भन्दै फर्काएकाे हाे। सांसद् अ’पहरणको उ’जुरी द’र्ता नमानेपछि पार्टीले अब मु’द्दा कसरी अघि बढाउँछ भन्ने तत्काल स्पष्ट भइसकेको छैन।

Leave A Reply

Your email address will not be published.