दुई ओटा ट्रक एक आपसमा ठोक्किँदा चार जनाको घटनास्थलमा नै मृत्यु

0

उलान बटोर १६ बैशाख मध्य मङ्गोलियामा भएको एक सडक दुर्घटनामा चार व्यक्तिको मृत्यु भएको छ । दुई ओटा ट्रक एक आपसमा ठोक्किँदा भएको यस दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको राष्ट्रिय संकटकालीन व्यवस्थापन निकायले मङ्लगबार जानकारी दिएको छ ।

सोमबार राति भएको यस घटनामा चार व्यक्तिले घटनास्थलमा नै ज्यान गुमाएका मेना समाचार समितिले जानकारी दिएको छ । यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको समाचारमा जनाइएको छ । (रासस÷सिन्ह्वा)

Leave A Reply

Your email address will not be published.