सुनिल ग्रोबरले बनाए लकडाउनको सदुपयो गर्दै नायिका कटरिनाको पेन्टिङ

0

काठमाडौँ, १६ वैशाख – लकडाउनका कारण बलिउड सेलिब्रेटिहरुले अनेक अनेक काम गरिहेका छन् । उनिहरुले लकडाउनको सदुपयोग गर्दे खाना बनाउने देखि घरको सरसफाइमा बयस्थ हुन थालेका हुन् । त्यस्तै चर्चित कमेडिएन कपिल शर्माको शोमा सुनिल ग्रोबर लकडाउनको सदुपयोग गर्दे पेन्टिंङ बनाएका छन् । उनले हालै कटरिना कैफको पेन्टिङ बनाउका हुन् ।

कपिल शर्मा र सुनिल ग्रोबर केही समयदेखि छुट्टा छुट्टै काम गरिरहेका छन्। उनि पछिल्ले समय चलचित्र भारतमा अभिनय गरेका छन् । उनले चलचित्र भारतमा खिचिएको एउटा तस्विरलाई कटरिनाको तस्बिर बनाएका हुन् ।

कैटरिनाको उकत पेन्टिंङ तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ । उक्त तस्विरमा धेरै फ्याने अनेक किसिमका कमेन्ट गरिरहेका छन् । तस्विर सामाजिक संजालमा शेयर गर्दै सुनिल ग्रोबरले भनेका छन् । , ‘लकडाउनले कति कवि, कति सेफ बनाइदियो, एउटा पेन्टरको उदाहरण यहाँ रहेको छ ।’

Leave A Reply

Your email address will not be published.