ज्ञानेन्द्र शही आज बाट थुना मुक्त । के के सर्त पालना गर्नुपर्ने छ
ज्ञानेन्द्र शही आज बाट थुना मुक्त । के के सर्त पालना गर्नुपर्ने छ ज्ञानेन्द्र शाहीलाई हामि सबै मिलेर छिटै निकाल्नु पर्छ सबै एकजुट हुनैपर्ने भयो भाबुक हुदै भने भ्रष्टाचार विराेधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्न दुई पटक गरि उनी बस्ने घरमा प्रहरी पुगेपछि स्थानीय तथा घरबेटी बिराेध जनाएका थिए । शाही नभेटिएपछि उनका घरबेटीलाई नै प्रहरीले साेधपुछका लागि प्रहरी परिसर ललितपुर ल्याएको थियाे ।हेर्नुस पुरा भिडियो