बहराइनमा थप ७२ जना नेपालीमा को’रोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १२१ पुग्यो

0

काठमाण्डौं – बहराइनमा थप ७२ जना नेपाली श्र’मिकलाई को’रोना सङ्क्रमण देखिएको छ । बहराइनको स्थानीय समय अनुसार मंगलबार १२ बजेसम्ममा जम्मा १२१ जना नेपाली श्र’मिकलाई को’रोना सङ्क्रमण देखिएको बहराइनमा रहेको नेपाली दूतावासका श्रम स’हचारी दामोदर दाहालले जानकारी दिनुभयो ।यसअघि बहराइनम ४९ जना नेपाली श्र’मिकमा को’रोना सङ्क्रमण देखिएको थियो । स’ङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सा’मान्य नै रहेको पनि उहाँले बताउनुभयो ।

कुनै क्याम्पमा को’रोना सङ्क्रमण देखिएमा त्यो क्या’म्पलाई नै क्वा’रेण्टीन बनाउने गरेको र त्यहाँसम्म दूतावासको प’हुँच नहुने पनि श्र’म स’हचारी दाहालले बताउनुभयो । दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्र’मिक कार्यरत छन् ।उज्यालो अनलाइनमा सन्जिता देवकोटाले खबर लेखेकी छन्।

Leave A Reply

Your email address will not be published.