आमाको निधन भएको चारदिन नबित्दै अभिनेता इरफान खानले छाडे संसार

0

एजेन्सी – आमाको निधन भउको चार दिन नबित्दे बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको ५४ बर्षको उमेरमा निधन भएकाने हो । उनको निधनको खबरले बलिउड शोखमा डुबेको छ ।

अभिनेता इमररान खान र आमाको चार दिनको फरकमा निधन भएको हो । आमाको ९५ वर्षको उमेरमा निधन भयो भने उनको ५४ बर्षको उमेर निधन भएको खबरले बलिउड शोखमा परेको छ ।

अभिनेता इरफान खान आमाको अन्तिम संस्कारमा उपस्थिति हुन नपाएपछि निरास भएका थिए । उनलाई स्वास्थमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । मुम्बईको रकोकिलाबेन अस्पतालको आइसियूमा भर्ना गरएका उनलाई केहि बर्ष पहिला क्यान्सर भएको पत्ता लागेपछि लण्डनमा उपचार गराइरहेका थिए । खानको हालै स्वास्थ गडबड भएपछि आइसियूमा भर्ना गरएको थियो ।

Leave A Reply

Your email address will not be published.