इरफान खानको अ’न्तिम सं’स्कार गरियो, सास जानु अघि इरफानले भनेका थिए-

0

१८ बैशाख २०७७, बिहीबार एजेन्सी , बलिउडका सदाबहार अभिनेता इरफान खानको बुधबार दिउँसो ३ बजे मुम्बईमा अ’न्तिम सं’स्कार गरियो । यो मौकामा उनका दुई छोरा अयान र बाबिलबाहेक परिवारका केही सदस्य र नजिकका साथीको मात्रै उपस्थिती रह्यो । भारतीय मिडिया रिपोर्टका अनुसार उनलाई अस्पतालबाट सिधै चि’हान लगिएको थियो । उनले बुधबार बिहान मुम्बईस्थित कोकिलाबेन धी’रुभाइ अम्बानी अस्पतालमा अ’न्तिम सास फेरे ।उनको अन्तिम यात्रामा जम्माजम्मी २० जनाको मात्रै उपस्थिती थियो ।

पुलिसले लकडाउन र को’रोना संक्रमणका कारण इरफानको पा’र्थिव शरीर घर लैजाने अ’नुमती दिएनन् ।सास जानुअघि आमालाई सम्झिएः सेलिब्रिटी फोटोग्राफर विरल भयानीको पोस्ट अनुसार इरफान खानको सास जानुअघि उनले ‘आमा लिन आउनुभएको छ’ भनेका थिए । उनकी ९५ वर्षीया आमा सईदा बेगमको शनिबार नि’धन भएको थियो । लकडाउन र स्वास्थ्यमा स’मस्या भएपछि उनी आमाको अ’न्तिम श्र’द्धाञ्जलीमा उपस्थित हुन सकेनन् । इरफानले भिडियो कलमार्फत् आमालाई अ’न्तिम पटक हेरेका थिए ।

Leave A Reply

Your email address will not be published.