एक दिनको फरकमा मृत्यु भएका ऋषि कपुर र इरफान खानको निधले अमिताभ बच्चन दुखी, भने ‘म केहि बोल्नै सकिन’

0

काठमाडौं- बलिउड अभिनेता ऋषि कपुरको बिहीबार निधन भएको छ । उनको बिहिबार एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएको हो । उनको निधनको खबले बलिउड शोखमा डुबेको छ । ६७ बर्ष लागेका ऋषि कपुर बलिउडका एक सफल अभिनेता हुन् । बुधबार अभिनेता इरफान खानको निधन भएको थियो । भने आज फेरि बलिउडकै चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ ।

एक दिनको फरकमा बलिउडले करोडौको मन मुटुमा बस्न सफल भएका अभिनेता गुमाएको छ ।उनको निधनको खबरले बलिउड अभिनेता अमिताभ दुखी भएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै निधनको खबरल केहि बोल्नै सकिन ऋषि कपुरको पनि निधन भयो। म टुक्रिएँ। छु एक दिन नबित्दै बलिउडका दुई कलाकार गुमाए ।

Leave A Reply

Your email address will not be published.