अभिनेता ऋषि कपुरकाे अ’न्तिम बि’दाइ, रोकिएनन कसैका आँशु : हेर्नुहोस

0

मुम्बई, बलिउड अभिनेता ऋषि कपुरको अ’न्तिम बि’दाइ गरिएको छ। मुम्बईको चन्दनवाडीस्थित शवदाह गृहमा उनको अ’न्तिम सं’स्कार गरिएको हो। दा’हसंस्कार खल्ला मैदानमा राखिएको विद्युतीय श’वदाह गृहमा गरिएको थियो ।उनको अ’न्तेष्टि चलिरहँदा २५ जनामात्रै सहभागि थिए। जसमा उनका छाेरा रणबिर कपुर, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, करीना कपुर, सैफअलि खान, आलिया भट, उद्योगी अनिल अम्वानी लगायतका व्यक्तिहरु उपस्थित थिए। उनको शरिर ज’ल्दै गर्दा उपस्थित सबैको आँखामा आँशु देखिएको थियो।

जुन आँशु उनकाे पार्थिक शरिर ज’लेर सकिँदा पनि झरिरहेकाे थियाे। ऋषि कपुरको नि’धन भएपछि उनको परिवारले एक सन्देश सार्वजनिक गर्दै को’रोना भाइरस संक्रमणका कारण भारतमा जारी ल’क डाउनलाई पालना गर्न उनका फ्यानलाई अ’पिल गरेका थिए ।सोही कारण पनि उनको अ’न्तेष्टिमा थेरै शुभचिन्तक उपस्थित हुन नपाएका हुन्। पछिल्लो केही समयदेखि क्यान्सर रो’गबाट पी’डित ऋषि कपुरको बिहीबार बिहान ६७ वर्षको उमेरमा नि’धन भएको थियो। मुम्बईको एचएन रिलायन्स फाउण्डेशन अस्पतालमा उपचारको क्रममा उनको नि’धन भएको हो।

दिल्लीमा रहेकी उनकी छोरी रिद्धिमा कपुर भने बुवाको अ’न्तिम सं’स्कारमा सहभागी हुन पाइनन्। लकडाउनका कारण बिहीबार बिहान दिल्ली पुलिसले पा’स दिएपनि मुम्बईको १४ सय किलो मिटर लामो यात्रा गरेका कारण बुवाको अ’न्त्येष्टिमा भाग लिन सकिनन्। यसअघि चार्टर बिमानबाट जानको लागि अनुमति मागेका थिए, जुन प्राप्त गर्न सकिनन्। यद्यपी रि’द्धिमाले इन्स्टाग्रामा एक भा’वुक लेख लेखेकि थिइन्। ‘पापा म तपाईलाई माया गर्छु, म तपाईलाई सधैं प्रेम गर्दछु, मेरो बलियो यो’द्धा म तपाईलाई हरेक दिन याद गर्नेछु, हर समय।

हामी फेरि भेट्ने छौं। हजुरको यो मुस्कानलाई सधै मिस गरिरहने छु।’ यता बलिउडकी सफल गायिका लत्ता मंगेशकरले ऋषिको नि’धनले आफू श’ब्दविहीन भएको उल्लेख गरेकी छिन्। लत्ताले ऋषि कपुर ६ महिनाको हुँदा उनलाई काखमा बोकेकी थिइन्। सोही तस्वीर सेयर गर्दै लत्ताले लेखेकी छिन्–‘केही समय पहिले मलाई ऋषिले यो तस्वीर पठाएका थिए। मलाई ती दिनहरूको याद आइरहेको छ। म श’ब्दविहीन भएकी छु।’ आफूले ऋषिको जन्म भएसँगै उनलाई हु’र्काएको र उनीसँग खेलेको भन्दै लत्ता भावुक भएकी थिइन्।

यता ऋषि कपुरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बहुआयामी, प्रिय र जीवन्त रहेको् भन्दै सम्झना गरे । ‘प्रतिभाको पा’वरहाउस नै थिए। म सधैँ सामाजिक सञ्जालमा उनीसँगको कुराकानी सम्झनेछु । उनी फिल्म र भारतलाई लिएर निकै ग’म्भीर थिए । उनको नि’धनले दुखित छु । उनको परिवारप्रति सं’वेदना छ । ओम शान्ती’, यस्तै अभिनेता आमिर खानले महान कलाकार गु’माएको भन्दै दुःख व्यक्त गरे। ‘एक अदभुत अभिनेता, एकदमै राम्रो मानिस र सय प्रतिशत फिल्मको बच्चा । तपाईंले हाम्रो जीवनमा दिनु भएको आनन्द र खुशीका लागि धन्यवाद ।

एक कलाकारसँगै असल मानिस हुनुभयो त्यसको लागि धन्यवाद । अ’त्यन्तै सम्झिरहनेछौं तपाईलाई । माया ।’ यता अभिनेता अक्षय कुमारले उनको नि’धन प’त्यार नलागेको बताए। ‘मलाई यस्तो लाग्दैछ कि म नराम्रो स’पना देख्दैछु । ऋषि कपुरजीको नि’राश पार्ने खबर सुनें। मुटु दुखाउने खबर । उनी ले’जेन्ड, महान सहअभिनेता अनि राम्रो साथी हुनुहुन्थ्यो । मेरो साथ र प्रार्थना छ उनको परिवारलाई ।’

Leave A Reply

Your email address will not be published.