साउदीमा नेपाली कामदारको बिजोग,जसरी भए पनि नेपाल आउन चाहान्छौ (भिडियो)

0

सात महिना साउदी पुगेका यी युवाहरु अल सासा मेनवानर बाट गएका हुन । सात महिना काम गरिसक्दा पनि ३ महिनाको मात्र तलव पाएका यी युवाको बिजोग भएको छ, मेनपारले भने अनुसारको केहि पनि कम्पनिले नगरेको र अहिले लकडाउनमा कामबाट निकालिएको युवाहरुको गुनासो छ । खान पनि नभएको र कतै सम्पर्क नभएकाले बल्ल बल्ल नेपाल सम्पर्क गरेको कुरा भिडियोमा भनेका छन । सम्पुर्ण जानकारी भिडियोबाट थाहा पाउनुहोस् र सके सम्म नेपाल चाड आउने वातावरण सरकारले सिर्जना गुर्न पर्छ ।

Leave A Reply

Your email address will not be published.