आज चर्चित नायिका सञ्चिता लुइटेलको जन्मदिन: कति वर्ष लागिन त ? हेर्नुहोस

0

काठमाडौं, बैशाख १९ (आज नेपाली चलचित्रकी लोकप्रिय नायिका सञ्चिता लुइटेलले जन्मदिन परेको छ । आज आर्थात बैशाख १९ गते यनको जन्मदिन परेको छ । उनका जन्मदिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । इलाममा जन्मेकी उनले दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

केहि वर्षको विश्रामपछि पूनः अभिनयमा प्रवेश गरेकी सञ्चिता फेरि अभिनयमा सक्रिय हुने योजनामा छिन् । निखिल उप्रेतिसंग दोस्रो पन्तिको रुपमा विवाह गरेकी उनि दुई संतानकी आमा बनिसकेकी छिन् । उनि चलचित्रका अवला म्युजिक भिडियोमा पनि अभिनय गरि सकेकी छिन् ।

Leave A Reply

Your email address will not be published.