प्रधानमन्त्री ओलीलाई गगन थापाले ‘चोर’ भनेपछि हंगामा !

0

काठमाडौं। नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् । नेता थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीलाई चोर भन्दैं रोस प्रकट गरेका हुन् ।

उनले प्रधानमन्त्रीलाई जो चोर उसैकोठूलो स्वर भन्दै उक्त धम्कीबाट कोही तर्सनेवाला छैन यो भन्दै आक्रोश पोखेका छन् । प्रधानमन्त्ती केपी शर्मा ओलीले आज श्रमिक दिवशका दिन दिएका नेकपाका आफ्नै नेता तथा प्रतिपक्षी दल नेपाली काँग्रेस लक्षीत भनाईबाट पूर्ब स्वास्थ्यमन्त्री समेत र रहेका थापा बिच्किएका हुन् ।

नेता थापाले लेखेका छन्: “वाह प्रधानमन्त्रीज्यू!

महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने,अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं!

गर्नु पर्ने नगर्ने,देख्नुपर्ने नदेख्ने,सुन्नुपर्ने नसुन्ने तपाईं!अनि धम्की ति खवरदारी गर्नेहरूलाई?

जो चोर उसैको ठूलो स्वर।कोही तर्सनेवाला छैन यो धम्कीबाट।”

source :sidhabato.com

Leave A Reply

Your email address will not be published.