दाजुभाइले घरबाट निकालेपछि सडक नजिकै छाप्रोमा बसेकी दुई दिदीको हुने भयो सपना पुरा,एति धेरै राहत पाईन

0

धन सम्पतिलेव खुसि दिन सक्दैन भन्थे त्यो हो रैछ आज धुर्बसत्य बाहिर आयो सिन्धुपाल्चोककि माईली तामाङ र डोल्मा तामाङ्गको ।उनीहरु करोडौको मालिक हुन् तर यो समय सडकको बास भएको छ।सम्पति त रहयो तर आफ्नै मान्छेहरुले साथ न दिएर गाउँ बाट निकाला गरेपछि बिजोक अबस्थामा पुगेका यिनीहरु अहिले छाप्रोमा बस्छन।

बाबा आमाको सेहार सुसार गर्दा गर्दै बिहे गर्न भुलेका दुई दिदि बहिनीको न सन्तान छ न साहरा नै न आफ्नो आफन्ता नै आफ्नो भए।उनीहरु राहत कुरिरहे तर सरकारले राहत दिएन त्यो एउटा खालि जग्गामा बनेको एउटा सानो छाप्रोमा भोकै जीवन कटाईरहेको छन।उनीहरुको लागि तपाईको पनि सहयोग चाहिएको छ यदि सहयोग गर्न चाहनुहुन्छ भने सिधा कल गर्नुहोस जसको लागि कमल सरगम ९८५१२२४९७० मा कल गर्नुहोला भिडियो हेर्नुहोस्:

Leave A Reply

Your email address will not be published.