घुँडा टेकेर नक्कली सुनको औंठी लगाइ अभिषेकले गरेका थिए ऐश्वर्यालाई प्रपोज

0

एजेन्सी – बलिउडमा एक छत्र राज गरेकी चर्चित नायिका हुन् ऐश्वर्या राय बचन । उनि बलिउडकी एक सफल नायिक समेत रहेकी छिन् । उनको जन्म १ नवम्बर १९७३ को मैंगलूर, कर्नाटकमा भएको हो । उनले फिल्म प्यार हो गया बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

पहिलो फिल्म में बनी जिसे बाट नै उनको करीयर शुरु भएको हो । उनले हाल सम्म धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । हिन्दी, मराठी, अंग्रेजी और तमिल भाषामा समेत अभिनय गरेकी उनले आफ्नो पढा़ई साथ साथै मोडलिग समेत गरेकी थिइन् । १९९४ मा राय विश्व सुन्दरी प्रतियोगिता जितेकी थिइन् ।

उनि संसारको सबैभन्दा सुन्दर महिलाको पहिलो नम्बरमा पर्छिन् अमिताभ बच्चनकी बुहारी समेत रहेकी उनको एक वर्षमा लगभग ३५ मिलियन डलर कमाउछिन् । उनले अहिले सम्म ,हिन्दी फिल्म धूम २ ए दिल हे मुश्किल देभदास जोधा अकवर उमराव जान उनका यि करियकै्र हिट फिल्म हुन् ।

र सन् १९७६ मा जन्मिएका अभिषेकले आफूभन्दा तीन वर्ष जेठी ऐश्वर्यासँग विवाह गरेका हुन् । अभिषेकले ऐश्वर्यालाई नक्कली सुनको औंठी लगाइदिएर हलिउड स्टाइलमा प्रपोज गरेका थिए ।

Leave A Reply

Your email address will not be published.