मृ’त्युको हल्लापछि यसरी सार्वजनिक भए किम

0

उत्तर कोरिया : सर्वोच्च नेता किम जोङ उन अप्रिल ११ देखि २० दिनसम्म सार्वजनिक रूपमा देखा परेनन्। उनले अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा आफ्ना हजुरबुबाको जन्म जयन्तीमा समेत सहभागिता जनाएनन्। त्यसपछि उनको स्वास्थ्य अवस्था बारे अनेक समाचार सार्वजनिक भए। कतिपय समाचारमा उनको मुटुको श’ल्यक्रियापछि स्वास्थ्य स्थिति ग’म्भीर बनेको बताइएको थियो। अझ कतिपय सञ्चारमाध्यममा उनको मृ’त्युसमेत भएको समाचार सार्वजनिक भए। यस्तो ह’ल्लाकैबीच शुक्रबार उनी एक सार्वजनिक कार्यक्रममा देखा परेका छन्।

नेता किम प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तमा निर्मित एक र’सायनिक मल उद्योगको निर्माण समापन स’मारोहको उ’द्घाटन गर्दै सार्वजनिक रूपमा देखिएका हुन्। उनले रिबन का’टेर उक्त समारोहको उ’द्घाटन गरेका थिए। खबरका अनुसार देशको ठुलो गौ’रब मानिएको उक्त आयोजनाको निर्माण स’मापन समारोह मे दिवसको अवसरमा शुक्रबार गरिएको थियो। उक्त स’मारोह मार्फत सार्वजनिक भएका किमका फरक फरक पोजका तस्बिर कोरियाली केन्द्रीय समाचार समिति (केसीएनए) ले शनिबार सार्वजनिक गरेको छ।

Leave A Reply

Your email address will not be published.