सौगात मल्ल र बेनिशा हमाल अभिनित चलचित्र ‘झ्यानाकुटी’ युट्युबमा सार्वजनिक, हेर्नुहोस् पुरा फिल्म

0

काठमाडौं, बैशाख २० – सौगात मल्ल अभिनित चलचित्र झ्यानाकुटी युट्युबमा सार्वजनिक भएको छ । सार्वजनिक चलचित्रमा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको अभिनय रहेको छ । सिमोस सुनवारले निर्देशन गरेको फिल्मलाई नायिका निशा अधिकारी निर्माण गरेकी हुन् ।

मंसिर १ गतेबाट प्रदर्शनमा आएको यस चलचित्र ‘झ्यानाकुटी’मा सौगात र बेनिशासँगै पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

Leave A Reply

Your email address will not be published.