काँग्रेस नेतृ चित्रलेखाका श्रीमानले ५ बर्ष देखी आफ्नै बुहारीलाई यौ’न हिं’सा गरेको खुलासा
काठमाडौं । काँग्रेस नेतृ चित्रलेखा यादवका श्रीमान डा. श्रीकृष्ण यादवमाथी आफ्नै बुहारीले शा’री’रिक शो’ष’णको ग’म्भीर आ’रोप लगाएकी छिन् । बुहारी रानी यादवले सामाजिक सन्जलमार्फत ससुरा माथी त्यस्तो गम्भीर आरोप लगाएकी हुन् । श्रीमान विदेशमा (अमेरिका) रहेका बुहारीले ससुराले नेतृ चित्रलेखाको समेत मिलोमत्तोमा विगत ५ वर्ष देखि यौ’न हिं’सा गर्दै आएको सामाजिक सन्जालमार्फत आरोप लगाएकी छिन्।
चित्रलेखाका पति श्रीकृष्ण यादव लोक सेवा आयोगका पूर्व सदस्य पनि हुन् । ससुराले विगत पाँच बर्ष देखि यौन दुब्यर्वहार गरेको बिषयमा सासु चित्रलेखा, श्रीमान र आफन्तलाई जानकारी गराए पनि सुनुवाई नभएकाले सामाजिक संजालमार्फत् सार्वजनिक गरेको उनले उल्लेख गरेकी छिन्। उनले सामाजिक संजालमा पोष्ट गरेको ८ पेजको लिखित पत्रमा सासु चित्रलेखाले पति डा. श्रीकृष्णले यौ’नहिं’सा गरेको थाहा पाएर पनि नरोकेको आरोप लगाएकी छिन् ।
रानीका चार बर्षका एक छोरा पनि छन् । बुहारीलाई आफूसँग होटलको बन्द कोठामा ढोका लक गरेर २ घन्टासम्म कुन थकान मेटाउनका लागि राख्छन्, शा’रीरिक, सामाजिक वा मा’नसि’क ? सासु चित्रलेखामाथि पनि उनले संगीन आरोप लगाउदै सामाजिक सन्जालमा लेखेकी छिन् ।
यता नेतृ चित्रलेखा यादवले भने रानी यादवले लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएकी छिन् । रानी यादव आफ्नो बुहारी भएको स्वीकार गर्दै पूर्व शिक्षामन्त्री, पूर्व उपसभामुख समेत भईसकेकी नेतृ यादवले भनिन् –‘उनी गएको फागुन २६ गते सोमबार नै दरबार होटलमा काम गर्ने यामबहादुर विश्वकर्मासँग पोइल गइसकेकी छिन् । पोइला गईसकेपछि लगाइएको यो फतुरको आ’रोप मात्र हो ।’
तपाईका श्रीमान माथी नै हिं’साको आ’रोप किन लगाए त ? भन्ने प्रश्नमा यादवले भनिन्,– ‘महिला सम्बन्धी कानुन यति कडा छन् । यस्तो अवस्थामा कसैले त्यस्तो कल्पना पनि गर्न सक्दैन् । रानी यादवको यामबहादुर विकसँग पहिलेदेखि नै लभ परेको रहेछ । मेरो छोरा एक बर्षअघि अमेरिकाबाट आउँदा पनि रानीको विकसँग भिडियो कुराकानी भएको थाहा पाएपछि उसले के हो भनेर सोधीखोजी गरेको थियो ।
त्यतिबेला साथीसँग कुरा पनि गर्न नपाउने भनेर मोवाइल नै फालेर फुटाएकी थिई । त्यतिबेला हामीले थाहा पाएनौं । शं’का पनि गरेनौं । अहिले आएर ऊ विकसँग पोइला गएपछि उनीहरुको प्रेम पहिलेदेखि नै रहेको थाहा पायौं । सीम पनि चेन्ज गरिरहने, ६–७ वटा त सीम नै छ । विकसँग पोइल गइसकेपछि मेरो श्रीमान र मेरो ब’दना’म गर्ने काम ऊबाट भइरहेको छ ।’