लकडाउनमा घरमा नै बसीबसी हेर्नुहोस् यि भर्खरै रिलिज गरिएका नेपाली फिल्महरु

0

काठमाडौं, बैशाख २१ । सौगात मल्ल अभिनित चलचित्र झ्यानाकुटी युट्युबमा सार्वजनिक भएको केही घण्टामा नै ट्रेण्डिगंको पहिलो स्थानमा आएको छ । सार्वजनिक चलचित्रमा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको अभिनय रहेको छ । सिमोस सुनवारले निर्देशन गरेको फिल्मलाई नायिका निशा अधिकारीले निर्माण गरेकी हुन् ।

मंसिर १ गतेबाट प्रदर्शनमा आएको यस चलचित्र ‘झ्यानाकुटी’मा सौगात र बेनिशासँगै पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

त्यस्तै लभ डायरिज पनि लामो समयदेखि ट्रेडिगंमा छ । त्यस्तै सन्नी लियोनी, अनुप बिक्रम शाहीको चलचित्र पासवर्ड पनि लामो समयदेखि ट्रेडिगंमा छ । हेर्नुहोस् पूरा फिल्म

Leave A Reply

Your email address will not be published.