बलिउड चर्चित नायिका ज्याकलिन फर्नान्डेजले घोडासँग खिचेको तस्विर भाइरल, लाखौँले रुचाए

0

एजेन्सी – बलिउड चर्चित नायिका ज्याकलिन फर्नान्डेज फेरी पनि चर्चामा आएकी छिन् । विभिन्न फन्डा रचेर चर्चामा आउने उनि हालै पनि बोल्ड तस्विरका कारण चर्चमा आएकी हुन् ।

केही समय अगाडी श्रीलंकाको सामुद्रिक तटमा हट फोटो शुट गराएर चर्चामा आएकी सुन्दरी ज्याकलिन बेला बेलामा बोल्ड तस्विरका कारण चर्चामा आउने ज्याकलिनले लकडाउनको समयमा सेयर गरेको घोडासँग खिचेको तस्विरले पनि अहिले चर्चा पाएको छ ।

१० घण्टाअघि पोष्ट गरिएको तस्विरमा १३ लाख भन्दा बढी लाइक ६५ सय कमेन्ट आएका छन् । हेर्नुहोस् तस्विर

https://www.instagram.com/jacquelinef143/?utm_source=ig_embed

Leave A Reply

Your email address will not be published.