कोरोनालाई जितेर घर फर्किएका २ जना फेरी बि’रामी , नारायणी अस्पतालमा भर्ना

0

काठमाडौं – उपचारपछि को’रोनामुक्त भई डि’स्जार्च भएका दुई जना पुनः नारायणी अस्पतालमा भ’र्ना भएका छन्। उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि पुनः अस्पताल भ’र्ना गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा मदन उपाध्यायले बताए। उनका अनुसार एक जना गएराति र एक जना आज अस्पताल भ’र्ना भएका हुन्। उनीहरु रौतहट र वीरगञ्जका छन्। उनले भने, ‘ रौतहटका युवा हिजो र वीरगञ्जका एक जना आज अस्पताल भ’र्ना भएका छन्। दुवै जनालाई गत आईतबार हामीले निको भएपछि डि’स्जार्ज गरेका थियौ।

दुवै जनालाई आइसोलेसनमा राखेर उपचार थालिएको छ।’ एक साताअघि उपचारपछि उनीहरुलाई अस्पतालले डि’स्जार्च गरेको थियो। अहिले शरीर दुख्ने, आ’लस्य हुने जस्ता समस्या देखिएपछि अस्पतालको आ’इसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको उनले बताए। दुवै जनाको स्वा’ब संकलन गरी पुनः को’रोना परीक्षण गरिने उनले जानकारी दिए। ‘उनीहरुमा शरीर दु’ख्ने अनि आ’लस्य हुने जस्ता स्वास्थ्य स’मस्या देखिएको छ। हामी दुवै जनाको को’रोना र अन्य प’रीक्षण गगर्छौ,’ उनले भने।

Leave A Reply

Your email address will not be published.