बलिउड अभिनेत्री करीना कपुरले इन्स्टाग्राममा शेयर गरिन अर्जुनलाई गालामा किस गरेका तस्विर

0

एजेन्सी- फिल्म रिफ्युज़ी बाट बलिउडमा डेब्यु गरेकी चर्चित अभिनेत्री करीना कपुर एक सर्वश्रेष्ठ नायिका हुन् । उनले रिफ्युज़ी बाट बेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् ।दर्जनौ फिल्ममा अभिनय गरेकी उनले हालै इन्स्टाग्राममा केहि तस्विर शेयर गरेकी छिन् । उनले इन्स्टाग्रामममा अर्जुन कपुरलाई गालामा किस गरेको तस्विर शेयर गरेकी हुन् ।

लकडाउनको समयमा नायिका करिना अर्जुनसंगै अभिनेता सलमान खानसंग डान्स गरेको तस्विर शेयर गरेकी हुन् । उक्त तस्विरले यतिबेला चौतर्फि चर्चा पाएको छ । उक्त तस्विरमा फ्यानहरुले कमेन्ट गरिरहेका छन् । करीना फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । बलिउडमा करिना कपुरको फिगरको अत्यन्तै चर्चा हुने गर्छ । बरिना बाल्य कालमा पनि उत्तिकै सुन्दर क्युट थिइन्। उनी बलिउडकी चर्चित नायिका करिष्मा कपुरकी बहिनी हु्न ।

अहिले पनि एक सन्तानकी आमा भइसक्दा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन् । सामाजिक संजालमा नायिका करिना कपुरका तस्विर बेला बेला भाइरल हुने गरेका छन् । सैफ अलिखानकी दोस्रि पत्निको रुपमा भित्रिएकी उनि पछिल्लो समय चलचित्र गुड न्युजमा देखा परेकी छिन् ।

Leave A Reply

Your email address will not be published.