अमेरिकन आइडलमा कमाल गरे दिवेशले: छानिए टप १० मा, भोटका लागी गरे अपिल

0

काठमाडौं – नेपली गायक दिवेश पोखरेल अर्थर गन विश्वचर्चित गायन रियालिटी सो अमेरिकन आइडलको टप १० मा आफ्नो स्थान सुरक्षीत राख्न सफल भएका छन् ।

कोरोना भाइरसको महामारीका बीच पनि सोले आफ्नो बाँकी प्रस्तुती प्रशारणमा ल्याउने निर्णय गरेको अमेरिकन आइडलमा सबै जजहरुको मन जितर आइडलको ढुकढुकी नै बनेका दिवेशलाई विश्वभरका नेपालीका अलावा उनको संगीत संगीत रुचाउने पारखीहरुले पनि खुलेर भोट हालेसँगै दिवेश टप १० मा छानिन सफल भएका हुन् ।

Leave A Reply

Your email address will not be published.