फेसबुक ह्याक भएपछि बलिउड नायिका उर्वशी रौटेला तनाबमा

0

एजेन्सी – बलिउड नायिका उर्वशी रौटेलाको फेसबुक पेज ह्याक भएको छ । उनको फेसबुक ह्याक भएपछि उनि निकै तनाबमा परेकी छिन् । उनले आफ्नो फेसबुक ह्याक भएको जानकरी सामाजिक संजाल फेसबुकबाट जानकारी गराएकी हुन् । उक्त ह्याक फेसबुकबाट अनेक किसिमका अश्लिल तस्वीर र भिडियो पनि पोष्ट गरिरहेका छन् ।

अश्लिल तस्वीर र भिडियो पोष्ट गरेका कारण उनले आफुले पोष्ट नगरेको बताएकी छिन् । फ्यानहरुलाई उनले भनेकी छिन् । उनले भिडियो आफुले शेयर नगरेकोमा विश्वास गर्ने आग्रह गरेकी छिन् । भारतिय मिडियाले जनाए अनुसार नायिका रौटेलाले मुम्बई प्रहरीमा यस कुराको जानकारी गराएकी छिन् । प्रहरीले भने यसको सबै साइबर सेललाई दिएको छ ।

Leave A Reply

Your email address will not be published.