संजयलीला भन्सालीको चलचित्र ‘बैजु बावरा’ मा एकसात देखिदै रणवीर र आलिया

0

एजेन्सी-बलिउड चलचित्र ‘बैजु बावरा’मा अभिनेता रणवीर र आलिया भट्ट फाइनल भएका छन् । संजयलीला भन्सालीले लकडाउन अगाबै उक्त चलचित्रमा रणवीर र आलियालाई फाइनल गरेका थिए । लकडाउनका कारणन बलिउडका कयौ चलचित्र थप्प भएका छन् । र सेलिब्रेटिहरु पनि घर मानै समय बिताएका छन् ।

संजयलीला भन्साली लकडाउन भन्दा अगाडि ‘गंगुबाई काठियावाडी’को छायांकनको तयारीमा थिए । तर लकडाउनका कारण रोकिएपछि अर्को नयाँ चलचित्रमा प्रवेस गरेका छन् ।

उनि चलचित्र ‘बैजु बावरा’ निर्देशन गर्ने भएका छन् । उक्त चलचित्रमा उनले रणवीर र आलियालाई फाइनल गराइसकेका छन् । यस चलचित्रमा नायिका आलियाले साइन गरिसकेकी छिन् । निर्देशक भन्सालीले पहिलो चलचित्र ‘गंगुबाई’ पछि बैजु बावरा’को छायांकन सुरु गर्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.