६ तस्बिरमा हेर्नुहोस् करिश्माको ‘उपद्रो’

0

ढल्किदो उमेरमा पनि सुन्दरताका करण चर्चामा रहिरहने अभिनेत्री करिश्मा मानन्धर यो लकडाउन आफ्नै गोदावरी रहेको घरमा समय बिताइरहेकी छन् ।

लकडाउनको समय घरमै बसेर सुरक्षित रहन बेलाबेलामा अनुरोध समेत गर्दै आएकी उनले केही दिन पहिले गोदावरी निवासबाट लकडाउनमा दैनिक गुजारा गर्न अप्ठ्यारो परेकाहरुका लागि राहत समेत बाँडेका फोटो-भिडियो सामाजिक संजालमा शेयर गरिरहन्छिन् ।

करिश्माले अहिले भने गोदावरीस्थित घरमा फूलसँग रमाइरहेकी छन् । उनले फूलसँग खिचाएका तस्बिर शेयर गरेकी छिन् ।

आजको 🤡 उपद्रो 😜

Posted by Karishmaa Manandhar on Sunday, May 3, 2020

Leave A Reply

Your email address will not be published.