६ तस्बिरमा हेर्नुहोस् करिश्माको ‘उपद्रो’
ढल्किदो उमेरमा पनि सुन्दरताका करण चर्चामा रहिरहने अभिनेत्री करिश्मा मानन्धर यो लकडाउन आफ्नै गोदावरी रहेको घरमा समय बिताइरहेकी छन् ।
लकडाउनको समय घरमै बसेर सुरक्षित रहन बेलाबेलामा अनुरोध समेत गर्दै आएकी उनले केही दिन पहिले गोदावरी निवासबाट लकडाउनमा दैनिक गुजारा गर्न अप्ठ्यारो परेकाहरुका लागि राहत समेत बाँडेका फोटो-भिडियो सामाजिक संजालमा शेयर गरिरहन्छिन् ।
करिश्माले अहिले भने गोदावरीस्थित घरमा फूलसँग रमाइरहेकी छन् । उनले फूलसँग खिचाएका तस्बिर शेयर गरेकी छिन् ।
आजको 🤡 उपद्रो 😜
Posted by Karishmaa Manandhar on Sunday, May 3, 2020